आज उपत्यकामा मौसम बदली हुने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । विषेशगरी पश्चिम र पूर्वका केही पहाडी … Continue reading आज उपत्यकामा मौसम बदली हुने